Wednesday, December 2, 2020

भाउजुलाई जन्मदिनको शुभकामना।

ए भाउजु! तपाइलाई एकाविहानै सबेरै शुभकमना।
लिएका लक्ष्य सबै पुरा हुन्, झन् धेरै शुभकामना।

नारी गुण सबैले सम्पन्न मेरी प्यारी भाउजु एलिनाको
निकट रहन पाउँ सँधै आत्मिय सम्झेरै शुभकामना।

रौनक छाएको छ हाम्रो घरमा तपाई जो आएपछि
लागुन् दुख कष्ट टाढाटाढा मनबाट चाहेरै शुभकामना।

समर्पण।
२०७७-०८-१७