Wednesday, July 17, 2013

प्रियसी प्यारी तिमी
आँखाकी नानी तिमी ।
प्रेमको दरवारमा
राजा म रानी तिमी ।

सिर्जनाकी धनी तिमी
सिर्जनाकी खानी तिमी ।
प्यासी यो आत्माको
तिर्सनाकी पानी तिमी ।

No comments:

Post a Comment