Monday, March 5, 2018

फाँसी दिएपछि ।

लगनगाँठो पराइले नि अब कसी दिएपछि ।
हाल मेरो के सोध्छौ संघी फाँसी दिएपछि ।

दवेको भाव बाहिर आउला विन्ती नपिलाउ
मन रोए नि हाँसीदिए उनी हाँसी दिएपछि ।

नहिँडेको बाटो हिँडेछु सायद मेरो भुल थियो
पुर्याइ घाट नविन नाता कठै गाँसी दिएपछि ।

अनिस्चित ज्योति । 

No comments:

Post a Comment