Sunday, February 16, 2020

क्षमायाचना ।

गिरफ्तारी भो आफ्नै वोलीवाणको।
तारिफ्दारी भो हत्केलाको प्राणको।

सुसाएर वग्यो पवन के सन्देश ल्यायो?
बेखबर भएँ हृदयमा रोपिएको काँडाको

दिलाइदेउ प्यारी जिनु मनको स्वच्छता
नरहोस् तिक्तता विन्ति ज्योति खतिवडाको।

समर्पण
ज्योति अनिश्चित
2076 -11-4

No comments:

Post a Comment