Tuesday, February 18, 2020

समर्पण मेरो भो।

जिउने अनि मर्ने तिमीसँगै प्रण भो मेरो।
नियालेर हेर आफ्नै नयन दर्पण भो मेरो।

तारा जुन पनि फिका लाग्छ सगर सारामा
उषाकिरण तिमीः जीवन समर्पण भो मेरो।

प्रेमभाव फैलिरहोस् नरहोस् घृणा भावहरु
ति रसरङ्गलाई समेटी गजल अर्पण भो मेरो।

समर्पण
रचना ज्योति अनिश्चित।
2076-11-06

1 comment: