Saturday, February 29, 2020

अप्रेषित प्रेमपत्र।

शिखरतिर लम्किएका तिम्रा हरेक पथहरु।
खातिर पाउनु उदारता र निष्ठाका पदकहरु।

अचेल म मौन बसि हेर्छु अप्रेषित प्रेमपत्र
धिरजकी प्रतिमुर्तीलाई कोरिएका खतहरु।

काहाँबाट उठ्ठान गरूँ गुम्सिएका भावना म
रिक्त रह्यो अभावमा सुवाश र मधुरसहरु।

समर्पण
ज्योति अनिश्चित
2076-11-16

No comments:

Post a Comment