Tuesday, March 21, 2017


आफ्नो मन आँफैलाई भारी हुँदै छ ।
हिजो सिम थियो आज टारी हुँदै छ ।
ए भावना! बाटोमा तगारा नबनिदेऊ
मानौं उनको यादको सवारी हुँदै छ ।

समर्पण
ज्योति अनिश्चित ।
२०७३-१२-०८ 

No comments:

Post a Comment