Wednesday, March 22, 2017

शुसुप्त थ्यो प्रेम मेरो दायाँ छातीले नि थाहा पाएन ।
दिवा स्वपना बुन्दा बुन्दै रातीले नि थाहा पाएन ।
फुलको बदलीमा पत्थरको प्रहार यसरी भयो कि
म मुर्छा परेको आडैको साथीले नि थाहा पाएन ।

ज्योति खतिवडा अनिश्चित
२०७३-१२-०९ 

No comments:

Post a Comment