Sunday, March 19, 2017

आशाको किरण हुन्छ गरीबको कुटीमा पनि ।
अन्धकार हराउँछ केवल मधुरो टुकीमा पनि ।
हो! यो मन पत्थर हो, तिमी कुँदिएकी छौ
केवल तिमी धड्किदिन्छौ ढुकढुकीमा पनि ।

ज्योति अनिश्चित
२०७३-१२-०६

No comments:

Post a Comment