Thursday, March 23, 2017

भुल थ्यो प्रिया फुललाई निमोठी पत्थरलाई पुजेछु ।
तिमीलाई संसार मान्दै गर्दा गाउँघरलाई भुलेछु ।
म निशब्द रहेँ जुन बेला शब्दको खडेरी पर्‍यो
रङ्ग तिमीले फेर्यौ सायद मैले उभयचरलाई बुजेछु ।

ज्योति अनिश्चित
२०७३-१२-१०

No comments:

Post a Comment