Friday, March 24, 2017

नयनहरुलाई रुझाएको छु सानु तिम्रो यादमा ।
कैँयौ खुशीहरु लुटाएको छु सानु तिम्रो यादमा ।
जति बिर्सौं भन्छु उति आइदिन्छ, याद तिम्रो
भुलाउन हिम्मत जुटाएको छु सानु तिम्रो यादमा ।

ज्योति अनिश्चित
२०७३-१२-११

No comments:

Post a Comment