Sunday, April 2, 2017

आजभोलि लाग्छ आँफै उडेको खरानी भएको छु ।
लाग्नसक्छ तिमीलाई पनि जो बेइमानी भएको छु ।
थाहा थियो यस्तै झुटले आँफैलाई हानी गर्छ भन्ने
आखिरी तिम्रो नजरदेखी तल जानीजानी भएको छु ।

ज्योति अनिश्चित
१२-२०-२०७३

No comments:

Post a Comment