Monday, April 24, 2017

तर हनुमान होईन।

म सहुँला गाली थोरै तथानाम होईन ।
मान्छु भनेको सबै तर हनुमान होईन।

बिक्छ भन्दैमा सबैकुरा बेचेको छैन
बिकाउमा स्वंय हुँला तर इमान होईन ।

शब्द तीतो भएपनि आखिरिमा हेर
भावमा माया छ हजुर अपमान होईन ।

ज्योति अनिश्चित
२०७२-१०- २४ 

No comments:

Post a Comment