Sunday, April 2, 2017

मन भारी थियो उसै परेली धमिलो बनाइदिएँ ।
उसका फगत पाइलाहरु गहकिलो बनाइदिएँ ।
खोज्दैथियो उसले केवल मसंग टाढिने बाहाना
मैले पनि रिसाएर उसलाई सजिलो बनाइदिएँ ।

2 comments: