Monday, April 24, 2017

भुल्न गाह्रो भएन ।

बोलीजस्तै व्यभहार प्यारो भएन ।
यो मुटु कमजोर अनि सारो भएन ।
सोच्यौ होला मलाई भुल्न सक्दैन
सोचेजस्तै भुल्न भने गाह्रो भएन ।

ज्योति अनिश्चित
२०७३-१२-०४ 

No comments:

Post a Comment