Wednesday, April 19, 2017

मुटु दुख्दा आँखाहरु रुझाएर रोएँ ।
मुटु फाट्यो,सिलाएँ अनि जुझाएर रोएँ ।
मेरो जस्तै मुटु होला मेरो जस्तै माया पनि
बुझ्दै नबुझ्ने मनलाई फेरी बुझाएर रोएँ ।

No comments:

Post a Comment