Wednesday, April 5, 2017

माया र प्रेम अब प्रतिबन्द लगाउँछु ।
जब आफ्नै आवाज म बुलन्द पाउँछु ।

तिम्रो आदर सम्मानमा दाग लागेछ
तब प्रेमको परिभाषा नि मन्द पाउँछु ।

म के भनुँ तिमीलाई शब्द भेट्टाइन
निस्वार्थमा मायामा स्वार्थको गन्ध पाउँछु ।

ज्योति अनिश्चित
२०७३-१२-२३ 

No comments:

Post a Comment