Monday, April 24, 2017

खोजिरहेछ ।

नउम्रिएको पलास खोजिरहेछ ।
नभएको विकास खोजिरहेछ ।

बेहोशीमा साथी टुकी बालेर
हराएको प्रकास खोजिरहेछ ।

निर्जिव त्यो मुटुभित्र अझै
आफ्नोपन खास खोजिरहेछ ।

२०७३-१२-१६  

No comments:

Post a Comment