Tuesday, June 13, 2017

जय नेपाल , जय देश ।

बामपन्थिहरुको गण फुटाउनु छ हजुर ।
काँग्रेसको बहुमत अब जुटाउनु छ हजुर ।

" मेरो एक भोटले के हुन्छ र ?" हैन
सबै मिली समाजवाद उठाउनु छ हजुर ।

खोक्रो आडम्बरमा समाज चल्दैन अब
आडम्बरीबाट समाज छुटाउनु छ हजुर ।

जय नेपाल , जय देश ।
सबै अटाउने काँग्रेस । 

No comments:

Post a Comment