Tuesday, October 27, 2020

सम्झनामा।

सम्झनामा आयौ तिमी अनि उनको याद आयो।
मित्था लाग्छ प्रेमका कुरा, वैगुनको याद आयो।

नाम तिम्रो उस्तै अनि आत्मिय पनि तिमी जस्तै
खाली भयो मुटु, आँखा-मनसुनको याद आयो।

तुलना गर्थे स्वयंले तिमी आकाश म धरती भनी
न भेट्न सक्ने न छुन, त्यहि जुनको याद आयो।

समर्पण
रचना- ज्यति अनिस्चित।

No comments:

Post a Comment