Sunday, May 3, 2020

किञ्चित खुसी।

संघीले नि बुझाएनन् न बुझ्न चाहेँ मैले।
मिथ्या भए वाचाहरु न उस्लाई पाएँ मैले।

पाएर पनि चोटहरु किन मान्दैन यो मन?
काचसरी टुट्यो दिल किन मन पराएँ मैले।

रङ्ग धुमिलहुँदै गयो सामिप्यता टाढा भयो
किञ्चित खुसीमा व्यर्थ दिल दुखाएँ मैले।

समर्पण

रचना : ज्योति अनिश्चित।
2077 बैशाख 21

No comments:

Post a Comment