Wednesday, May 13, 2020

प्रेमको दरबारकी रानी।

सहनसशिल, मृदुभाषी, लजालु स्वभिमानी समी।
मिथ्या हुन् तिम्रा विरोधी, सत्यताकी खानी समी।

क्षार भए उनका रिपुहरु, अम्ल भइदिन्छिन् उनी
खगोलमा जस्तै दुःखमा नि मुस्कुराउने सानी समी।

रेसमझैँ मुलायम र सुकोमल छ उनको व्यहभार
लवलिन उनी मेरो प्रेमको दरबारकी रानी समी।

समर्पण
रचनाः ज्योति अनिश्चित।
2077-01-31

No comments:

Post a Comment