Thursday, May 7, 2020

तिमीजस्तै बनाइदेउ।

मोहनी छ वोलीमा व्यहभारमा मिठास।
निको तिम्रो बानीहरु मनभित्रको खास।

कार्यक्षेत्रमा अब्बल शिष्ट अनि संस्कारी
ओखती तिम्रो माया यदि भइदिए पास।

झारा भए तिम्रा संघीहरु तिमी अपवाद
तिमीजस्तै बनाइदिए पाउँनेथ्यौ स्यावास।

समर्पण

रचना : ज्योति अनिश्चित।
2077 बैशाख 25

No comments:

Post a Comment