Monday, May 11, 2020

परिपक्क र प्रष्ट वक्ता।

सक्छौ भने तिमीजस्तै इमानी बनाइदेउ प्रिया।
परिपक्क र प्रष्ट वक्ता , ग्यानी बनाइदेउ प्रिया।

नातागोता कोहि हुन्नन् आफ्नो दुःख र पिडामा
सुरक्षित आफन्तबाटै सावधानी बनाइदेउ प्रिया।

वेखबर भएँ आँफैबाट दुनियाँबाट पर भाग्दा
दिपछरी प्रभातमा नौलो बिहानी बनाइदेउ प्रिया।

समर्पण
रचना ज्योति अनिश्चित
2077-01-29

No comments:

Post a Comment