दिन र रातमा फरक के ?
जाँहा दिनमा प्रकाश छैन ।
आफ्नो र पराईमा फरक के ?
जाँहा एउटै वास छैन ।
तिमी र ममा फरक के ?
जाँहा केही खास छैन ।
रगत र नाताको औचित्य के ?
जाँहा आफ्नोपनको आभाष छैन ।
ज्याेति खतिवडा अनिश्चित
कन्काइ न ।पा ।१
जाँहा दिनमा प्रकाश छैन ।
आफ्नो र पराईमा फरक के ?
जाँहा एउटै वास छैन ।
तिमी र ममा फरक के ?
जाँहा केही खास छैन ।
रगत र नाताको औचित्य के ?
जाँहा आफ्नोपनको आभाष छैन ।
ज्याेति खतिवडा अनिश्चित
कन्काइ न ।पा ।१
No comments:
Post a Comment