तिमीसँग नबोल्ने मेरो इच्छा हुन सक्छ ।
तिमीसँग प्रेम थियो सबै मिथ्या हुन सक्छ ।
जब आफ्नै मनले पनि होइन भन्छ नि
प्रमाण चाहिन्न पुष्ट्याउन ऐना हुन सक्छ ।
देखेको जति सबै सत्य नहुन पनि सक्छ
इन्दृयहरु झुटा अनि भ्रममा हुन सक्छ ।
आमा भन्नुहुन्थ्यो हार्नु पाठ सिक्नु हो
तिमीसँग हर्नु मेरोलागि शिक्षा हुन सक्छ ।
ज्योति अनिश्चित
२०७४-०२-०५

No comments:
Post a Comment