काठमाडाै त साँच्चैकाे नै काठमाडाै नै रैछ
सुन्दर निर्मल चिज पनि फाेहाेर हुँदाे रैछ ।
फाेहाेर मान्छे,मान्छे फाेहाेर, फाेहाेर मात्रै रैछ
काठमाडाै त साँच्चैकाे नै माक्समाडाै नै रैछ ।
बाग्मति र बिष्णुमति ढलमति पाे रैछ
कठै बरा काठमाडाैकाे दुर्गतिनै रैछ।
चाेक गल्लि धुवा धुलाे हिलाेमात्र रैछ

ब्याक्त्ति खराब मान्छे धराप, सराब मात्र रैछ
भ्रस्ट्रचार र ब्याभिचारकाे प्रभाब मात्रै रैछ ।
सकुनि खुनि हत्याराकाे रजाइ मात्र रैछ

ज्याेति खतिवडा अनिश्चित
कन्काइ न पा १

No comments:
Post a Comment