जंगलका राजाहरुले आत्मसमिक्षा गरे हुन्छ ।
हाम्रो आस्था कहाँ चुक्यो सुरक्षा गरे हुन्छ ।
मिथ्याको खेती गरी स्पस्ट फल पाइदैन
नभका ताराहरुको थोरै प्रसंशा गरे हुन्छ ।
ज्योति अनिश्चित ।
२०७४-०२-०२
हाम्रो आस्था कहाँ चुक्यो सुरक्षा गरे हुन्छ ।
मिथ्याको खेती गरी स्पस्ट फल पाइदैन
नभका ताराहरुको थोरै प्रसंशा गरे हुन्छ ।
ज्योति अनिश्चित ।
२०७४-०२-०२
No comments:
Post a Comment