प्रेमीहरुलाई बिन्ति यो पत्र मेरो ।
पुर्याउनु सन्देश यो सर्वत्र मेरो ।
मायाको इटाहरु थप्दै मुटुभित्र
बनाएँ सानो घर अहोरात्र मेरो ।
प्रेम र विस्वाश आफुभन्दा धेरै
आपुग केहि थिएन प्रशस्त मेरो ।
किन छुट्यो साथ नसोध मलाई
टुटे सारा स्वपना, यत्रतत्र मेरो ।
म लज्जा ढाक्दै हिडे त्यहाँबाट
मानौ स्वंम उभिएथेँ निर्वस्त्र मेरो ।
अनिस्चित
२०७४-०२-०८
पुर्याउनु सन्देश यो सर्वत्र मेरो ।
मायाको इटाहरु थप्दै मुटुभित्र
बनाएँ सानो घर अहोरात्र मेरो ।
प्रेम र विस्वाश आफुभन्दा धेरै
आपुग केहि थिएन प्रशस्त मेरो ।
किन छुट्यो साथ नसोध मलाई
टुटे सारा स्वपना, यत्रतत्र मेरो ।
म लज्जा ढाक्दै हिडे त्यहाँबाट
मानौ स्वंम उभिएथेँ निर्वस्त्र मेरो ।
अनिस्चित
२०७४-०२-०८
No comments:
Post a Comment