मन साट्न खोजिरहें वदन साटिरह्यौ ।
कति विश्वास थियो आखिर ढाटिरह्यौ ।
केहि कुरा नलुकाइ भने पनि व्यर्थ
भुसमाथि लिउन राखी कुरा काटिरह्यौ ।
बोले मनमा ठेस लागे, माफी मागिरहें
तिमी भने अविश्वासी विश्वास बाटिरह्यौ ।
आफैलाई के भनुँ, तिमीसँग भुल भयो
सिमकार्डझैँ वदन फेरी साइनु गासिरह्यौ ।
--------अनिश्चित--------------
-------२०७४-०२-०७-----------
कति विश्वास थियो आखिर ढाटिरह्यौ ।
केहि कुरा नलुकाइ भने पनि व्यर्थ
भुसमाथि लिउन राखी कुरा काटिरह्यौ ।
बोले मनमा ठेस लागे, माफी मागिरहें
तिमी भने अविश्वासी विश्वास बाटिरह्यौ ।
आफैलाई के भनुँ, तिमीसँग भुल भयो
सिमकार्डझैँ वदन फेरी साइनु गासिरह्यौ ।
--------अनिश्चित--------------
-------२०७४-०२-०७-----------
No comments:
Post a Comment