सम्बन्ध यस्तो होस् जहाँ ओठभन्दा आँखाले बोलिदियोस् ।
तिमीलाई म माया गर्छु भन्ने प्रेमिल भाकाले खोलिदियोस् ।
चिच्याएर भन्दा , सानु तिमीलाई माया गर्छु भनि
ध्वनी तरङ्ग प्रतिध्वनी भइ डाँडा पाखाले भनिदियोस् ।
ज्योति अनिश्चित

No comments:
Post a Comment