Thursday, May 25, 2017

समर्पण

श्रेष्ठ नै हुन् भनि मानौं म कसरी ?
यावत भाकलहरु भाकौं म कसरी ?

खद्दरमा तिम्रो तस्विर बनाउन सोचें
नाताबिनै तस्विर बनाऔं म कसरी ?

लयमा लय हाली मिलाउन नसकुँला
फेरी पनि प्रेमगीत गाऔँ म कसरी ?

ज्योति अनिश्चित
२०७२-०२-११

No comments:

Post a Comment