काउकुती जताततालाई म के भनुँ ?
ए हावा तैँ बता उन्लाई म के भनुँ ?
मैले जे भनेपनि हाँसीमात्र रहन्छिन
उनको यो मौनतालाई म के भनुँ ?
म मौन रहेँ भने फेरि बोलाउछिन्
यो आवश्यकतालाई म के भनुँ ?
मेरो मन दृढ भए पनि उनको
कैले यता कैले उतालाई म के भनुँ ?
ज्योति खतिवडा
२०७३-०८-१३
ए हावा तैँ बता उन्लाई म के भनुँ ?
मैले जे भनेपनि हाँसीमात्र रहन्छिन
उनको यो मौनतालाई म के भनुँ ?
म मौन रहेँ भने फेरि बोलाउछिन्
यो आवश्यकतालाई म के भनुँ ?
मेरो मन दृढ भए पनि उनको
कैले यता कैले उतालाई म के भनुँ ?
ज्योति खतिवडा
२०७३-०८-१३
No comments:
Post a Comment