जसले अँध्यारो बस्तीमा टुकी बाल्छ, म उसैलाई भोट हाल्छु ।
जो राष्टृयताको लागी स्वार्थ फाल्छ, म उसैलाई भोट हाल्छु ।
खुलामन्च र आमसभामा कुर्लिनेहरुले केही पनि गर्दैनन्
जसले सही समयमा पाइला चाल्छ, म उसैलाई भोट हाल्छु ।
विजुलीमा कुलमान, सडकमा कुलमान, पानीमा कुलमान
जो अब कुलमान हुन थाल्छ, म उसैलाई भोट हाल्छु ।
मेरो गुरुबाको भनाइलाई उध्दृत गर्दै भन्छु , ए नेता हो!
जसले सडकका खाल्टाहरु टाल्छ, म उसैलाई भोट हाल्छु ।

ज्योति अनिश्चित
No comments:
Post a Comment